ग्लोबल आइएमईकाे विदेशमा समेत शाखा विस्तार

मङ्लबार, बैशाख ३०, २०७७



काठमाडाैं । ग्लाेबल  आइएमई बैंकले विदेशबाट समेत सेवा थालनी गरेकाे छ।  बैंकको अष्ट्रेलियाको सिड्नी, भारतको नयाँ दिल्ली तथा संयुक्त राज्यमा ग्लाेबलको ह्याम्प शायरमा प्रतिनिधि कार्यालयहरु सञ्चालनमा रहि आएका छन् ।

 ग्लोबल आइएमई बैंकले २५८ वटा शाखाहरु, १४ वटा एक्सटेन्सन काउण्टर,  एक्सन्टर काउण्टर, २३ राजश्व संकलन काउण्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा केन्द्र साथै २४५ वटा ए.टि.एम. को सञ्जालहरु मार्फत सात वटै  वटै प्रदेशमा सेवा प्रदान गर्दै आएको छ ।

3rd Quarter of FY 2076-77 400cc

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments