बालिकामाथि जवरजस्ती करणी गर्ने क्रुर समाज, अर्की बालिका पनि बलात्कृत

बुधबार, चैत्र ७, २०७४



पर्सा । पछिल्लो समय बलात्कारका घटना प्रायः दिनहुँ हुने गरेका छन् । किशोरीदेखि वृद्धा र बालिकासमेत बलात्कृत हुने गरेका छन् ।

मंगलबार थप एक बालिका बलात्कृत भएकी छिन् । पर्सागढी नगरपालिका–३ झाप्रा बस्ने १२ वर्षीया बालिकालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।

49 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank