डा. केसीको अनशन असान्दर्भिक शिक्षामन्त्री: पोखरेल

सोमवार, कार्तिक २५, २०७६



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सिंगो देश कालापानी र लिपुलेक बचाउको क्रममा केन्द्रित भइरहेको अवस्थामा डा. गोविन्द केसीको अनशन असान्दर्भिक रहेको बताएका छन ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै १७ औं सत्याग्रहमा रहेका डा. केसीलाई बस्न नुहने सुझाव दिए । शिक्षामन्त्री पोखरेले भने, सिंगो देश कालापानीका विषयमा केन्द्रीत छ। नयाँ बहश उठिरहेको छ। यस्तो बेला अनशन बस्नु उपयुक्त होइन।’

आफ्नो स्वास्थ्य प्रति सजग रहन बताउँदै मन्त्री पोखरेलले डा.केसीकै माग अनुसार चिकित्सा शिक्षा विधेयक आएर कार्यान्वयनको चरणमा रहको प्रष्ट पारे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata