जर्मनीले युरोपका अन्य देशमा यात्रामा लगाएको प्रतिवन्ध हटायो

बुधबार, जेष्ठ २१, २०७७



एजेन्सी । युरोपेली देश जर्मनीले युरोपका अन्य देशमा यात्रा गर्न लगाएको प्रतिवन्ध फुकुवा गरेको छ ।

जर्मनीका विदेश मन्त्री हिको मासले युरोपका अन्य देशको यात्रामा लगाएको प्रतिवन्ध बुधबार हटाएको बताएका बीबीसीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments