जर्मनीमा मृत्यु हुनेको संख्या ७ हजार ३ सय नाघ्यो

शनिबार, बैशाख २७, २०७७



काठमाडौं । विश्वव्यापी महामारी युरोपेली मुलुक जर्मनीमा कोरोना संक्रमणका कारण ७ हजार ३६९ को मृत्यु भएको छ ।

जर्मनीमा पछिल्लो २४ घण्टामा १ हजार २५१ नयाँ संक्रमित भएका छन् ।

जर्मनीमा संक्रमितको संख्या १ लाख ६८ हजार ५५१ पुगेको बीबीसीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments