साहित्यकार गीता खत्रीको नयाँ पुस्तक ‘अन्त्यहीन ईच्छा’ बजारमा

बिहिबार, माघ १८, २०७४



अमेरिका । अमेरिकाको न्यू योर्कमा बस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कि केन्द्रिय पूर्व अध्यक्ष गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन ईच्छा बजारमा आएको छ ।

हालसालै प्रकाशित उक्त पुस्तक अमेरिका मा उनले प्राप्त गरि सकेकी छिन् । उनको यो नयाँ पुस्तक छैठौ पुस्तक हो । साझा प्रकाशनद्वारा प्रकशित उक्त पुस्तक कथाहरुको संग्रह हो ।

पुस्तक को आवरण हरियो रंगमा प्रकाशित ‘अन्त्यहीन ईच्छा’ पहिलो पृष्ठमा पहिलो कथा छ । ८८ पृष्ठ को पुस्तकमा मोतीको माला, यस्तो पनि बिबाह, संयोग, बाबुको मुख हेर्न दिन, विजय, नारी शोषण लगायत अन्त्यमा अन्तिम बिदाई सहित १७ वटा कथाहरु रहेका छन् ।

नेपालका चर्चित साहित्यकारहरुले साझा प्रकाशन बाट आफ्नो कृति प्रकाशन गर्दछन् ।

689 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank