खाना पकाइरहँदा ग्यास पड्कियो, एक व्यक्ति घाइते

सोमवार, मंसिर १६, २०७६



काठमाडौं । काठमाडौंमा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्किँदा एक व्यक्ति घाइते भएका छन् ।

काठमाडौंको  हाँडीगाउँ जोगीकुटी मार्ग डेरा गरी बस्ने भारत घर भएका १८ वर्षीय प्रदीप कुमार कुशवाह नाम गरेका व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

कुशवाहाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata