किन रोक्यो भारतले चार सय ग्यास बुलेट ?

शुक्रबार, साउन २७, २०७४

loading...


भारतीय एकाधिकार तोड्न सरकारले नेपालीले सञ्चालन गर्न पाउने व्यवस्था गरे पनि बनिसकेका ग्यास बुलेट भारतमै अलपत्र परेका छन् ।

ग्यास ढुवानीका लागि भारतले बिस्फोटक लाइसेन्स नदिँदा नेपालीका करिब चार सय बुलेट थन्किएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

एलपी ग्यास उद्योग संघका अनुसार लाइसेन्स भारत सरकारले दिनुपर्छ । तर, नेपाली पक्षले पहन नगर्दा बुलेटहरू भारतमै थन्किएका छन् ।

74 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv