राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाद्वारा बैठक भत्ता र भम्रण भत्ता नलिने घोषणा

बिहिबार, जेष्ठ २२, २०७७



काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनाले बैठक भत्ता र भ्रमणभत्ता नलिने घोषणा गरेका छन ।

तिमिल्सेनाले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै २०७७ साल जेठ २२ गते देखि चैत मसान्तसम्मको संघीय संसद र राष्टिय सभाको बैठक भत्ता,तथा मुलुक भित्रको भ्रमणभत्ता नलिने घोषणा गरेका हुन । उनले यतिबेला मुलुकमा कोरोना भाइरस संक्रमणको महामारी विरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्यापी ल्याउनका लागि उक्त रकम नलिने उल्लेख गर्दै उक्त भत्ता नेपाल सरकारकाे राजस्व खातामा जम्मा गरिदिन हुन अार्थिक प्रशासन शाखा  संघीय सचिवालयलार्इ अनुराेध गरेका छन।

हेर्नुहाेस विज्ञप्ति

ganesh

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments