एउटै बाेकाकाे मूल्य ४ लाख ६५ हजार

बिहिबार, बैशाख २६, २०७६



झापा । धेरै नेपालीले बाख्रा पाल्छन् । बाख्राको मूल्य कति पर्छ भन्ने मोटामोटी अनुमान सबैलाई हुन्छ ।  तर, झापाको एक गाउँमा बाख्राको पाठाकै मूल्य पनि गाईभैँसी वा घोडाको भन्दा बढी छ भन्दा पत्याउन गाह्रो छ ।
झापा हल्दिबारी गाउँपालिका १ गोलधापका गणेश पराजुली एउटा बाख्राको पाठा ४ लाख रुपैयाँसम्ममा बिक्री गर्छन् । बोयर जातको बाख्रा पाल्दै आएका पराजुलीले ३ लाखदेखि ४ लाख ६५ हजार रुपैयाँसम्ममा बाख्राको पाठा बिक्री गर्दै आएका छन् ।
यो समाचार आजको कारबोर दैनिकमा प्रकाशित छ ।
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank