सुवासले जिते गल्फमा दुई स्वर्ण

शुक्रबार, मंसिर २०, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालका सुवास तामाङले दुई स्वर्ण जितेका छन ।  विहिबार भएको गल्फ खेलमा सुवासले क्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।

१७ वर्षीया सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले बंगलादेशका मोहमद फरहादलाई ८ स्ट्रोकले पछि पारे । योसँगै नेपालको स्वर्ण संख्या ३८ पुगेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments