प्रधानमन्त्री ओलीलाई गगन थापाका ९ प्रश्न

बुधबार, चैत्र २६, २०७६



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका छन् ।  प्रधानमन्त्री ओलीले मङ्गलवार राष्ट्रकाे नाममा गरेको सम्बोधनमा सांसद थापाले असन्तुष्टि जनाएका हुन ।

नेपाली काँग्रेस पदाधिकारीको बैठकले समेत लकडाउनको समयमा सरकार र नेपाली जनतालाई भरपुर सहयोग गर्ने निर्णय गरिसकेको भए पनि सांसद थापाले त्यसबारे असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीलाई सांसदको प्रश्न भन्दै प्रश्न सोधेका छन् । बुधवार सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विट मेनसन गर्दै सांसद थापाले भनेका छन् ।

संसद् चलिरहेको भए तपाईँको सम्बोधन र सांसदसँगको प्रश्नोत्तर त्यहीँ हुन्थ्यो।त्यो सम्भव नभएपछि हामी यसरी संवाद गर्न विवश छौँतपाईको सम्बोधनमा मेरा देहायका विषयमा केही प्रश्न छन्, केहीमा थप स्पष्टताका लागि यही मार्फत आग्रह गर्दछु भन्दै प्रश्न गरेका छन ।

सांसद थापाकाे प्रश्न जस्ताकाे त्यस्तै

gagan

g

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments