“”

भाग्दा भाग्दै मन्त्री गगन थापा… (फोटो फिचर)

शनिबार, बैशाख ३०, २०७४



भोली बिहान हुन लागेको पहिलो चरणको स्थानिय निकायको निर्वाचनको लागि निर्वाचन आयोगले मतदान हुनुपूर्व ४८ घण्टालाई मौन अवधि तोकेर यो अवधिमा दलहरुलाई कुनै पनि आफ्ना कृयाकलाप गर्न निषेध लगाएको छ । तर सरकारकै स्वास्थ्य मन्त्री जस्तो जिम्मेवार व्यक्तिले कानुनको अवज्ञा गर्दै काठमाडौंको कपनमा खुल्लेआम भाषण गर्दै थिए । त्यतिकैमा उनलाई स्थानियबासीले खेदेर लखटेका छन् । हेर्नुस भाग्दा भाग्दै गरेको मन्त्री थापाको फोटो फिचर

123

124

kiran

 

5743 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank