गजल-प्रदेशबाट फर्कि आउने आस छैन आमा !

मङ्लबार, साउन ७, २०७६

- लोकेन्द बोहरा



ऋण लागेर स्वदेशमा बास छैन आमा
प्रदेशबाट फर्कि आउने आस छैन आमा

रात भरि गन्थन गर्दै संगै सुत्या साथी
विउँझिदा त विस्तरामा स्वास छैन आमा

खै कसरी सक्काउने हो ऋण तिरेर अब
कमाई पनि खाडी मुलुक खासै छैन यहाँ

कम्पनिमा विरामि भै काम न गरि बसेको छु
बिहान बेलुकि खान पनि गास छैन आमा ॥

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata