विना रुट गाडी चलाउन सरकारको अनुमति

शुक्रबार, बैशाख २१, २०७५

काठमाडौं । आज विना रुट पनि गाडी चलाउने पाइने भएको छ । सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा यातायात व्यवसायीहरुले गाडी चलाउन बन्द गरेपछि सरकारले शुक्रबार क्यू फ्री गरेको छ ।

गाडी चालकले आफ्नो इच्छाअनुसार जुनसुकै रुटमा गाडी चलाउन पाउने भएका छन् । भाडा तोकेभन्दा बढी लिन पाइने छैन । थोरै गाडी भएकाले यात्रुको चाप बढेको छ । निजी सवारी साधानले पनि कतिपय ठाउँमा यात्रु्लाई सहयोग गरिरहेका छन् ।

58 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank