पुरुष फुटबलमा नेपालको विजयी सुरुवात

मङ्लबार, मंसिर १७, २०७६



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा आज भएको पुरुष फुटबलमा प्रतियोगितामा नेपालले जित हात पारेको छ ।  दशरथ रंगशालामा भएको मंगलबार भएको खेलमा नेपालले भुटानलाई ४.० को गोल अन्तरले पराजित गरकेो हो ।

 नेपालका तर्फबाट सुजल श्रेष्ठले २, अभिषेक रिजाल र मिक्चेन तामाङले फ्रि-किकमार्फत् गोल गरेका हुन्।  खेलको ७६ मिनेटमा तामाङले फ्रि किकमार्फत् अर्को गोल गरे भने दोस्रो हाफको ५२ मिनेटमा पनि श्रेष्ठले नै अर्को थप एक गोल थपेका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata