मेक्सिकोलाई हराउँदै ब्राजिल अन्तिम ८ मा प्रवेश

सोमवार, असार १८, २०७५



काठमाडौं । विश्वकप फुटबलमा मेक्सिकोलाई हराउँदै ब्राजिल अन्तिम ८ मा प्रवेश गरेको । विश्वकपको दावेदार मानिएको मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

सोमबार राती भएको पहिलो खेलमा ब्राजिलले मेक्सिकोलाई २ ० गोल अन्तरले हराएको हो । पहिलो हाफमा मेक्सिको मैदानमा जमेको थियो । तर दोस्रो हाफपछि ब्राजिलले दवावमा राख्यो ।

५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा नेयमारले सुन्दर पासमा फर्मिनोले विश्वकप फाइनलको पहिलो गोल गरेका थिए ।

156 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank