महिला फुटबलको स्वर्ण एपीएफलाई

शनिबार, पुस ९, २०७३

loading...

विराटनगर । सातौं बृहत् राष्ट्रिय खेलकुद अन्तर्गतको महिला फुटबलमा सशस्त्र प्रहरीको एपीएफले स्वर्ण जितेको छ।

पेनाल्टी सुटआउटमा नेपाल प्रहरीलाई ४–३ गोल अन्तरले पराजित गर्दै एपीएफ विजयी भएको हो।
निर्धारित समयमको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो। पेनाल्टी सुटआउटमा एपीएफले ४ र प्रहरीले ३ गोल गरेका हुन्।

331 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv