बाढीपहिरोले ६० मेगावाट विद्युत उत्पादन बन्द

सोमवार, असार ३०, २०७६



शुक्रबारदेखिको अविरल वर्षाले देशभरका विभिन्न विद्युत् उत्पादन केन्द्र, वितरण लाइन र प्रसारण लाइन क्षतिग्रस्त भएका छन् ।

प्रारम्भिक तथ्यांक अनुसार बाढी पहिरोका कारण करिब ६० मेगावाट बराबरका चार जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata