मध्यपुरथिमि नगरपालिका पुरै डुवानमा(फोटोफिचर)

बिहिबार, असार २८, २०७५



भक्तपुर । लगातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । घरभित्र पानी पसेपछि मान्ेछहरु सडकमा निस्किएका छन् । सडकमा पनि हिड्न समस्या भएको छ । खोला छेउका घरहरु बनाउने खतरा बढेको छ ।

duban 3पानी सतह बढीरहेको छ । वर्षाका कारण सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिकाक्षेत्र पुरै डुवानमा छ ।  तस्बिर : शोभा न्यौपाने

Dh3okBtXkAEkatN duban 01 duban 4 duban 5 duban 6 duban 7 duban 8 duban 9

207 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank