विमानभित्रै मोवाइल फोनमा आगो

शुक्रबार, साउन १८, २०७५



काठमाडौं । उडिरहेको विमान भित्रै आगो लागेको छ । बार्सिलोना देखी एबिजा जानै लाग्दा विमान भित्र मोवाइल फोनमा आगो लागेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाइएका छन् ।

मोवाइल फोनमा आगो लाग्ने वित्तिकै विमान भित्र रहेका यात्रुहरुलाई विमानबाट सुरक्षित रुपमा ओरालेर टर्मिल तीर लगिएको छ ।

ब्यार्टी प्याकसँगै जोडिएकाले मोवाइल फोनमा आगो लागेको विविसीले जनाएको छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata