केमिकल फ्याक्ट्रीमा भीषण आगलागी

सोमवार, माघ २८, २०७५



काठमाडौं । ललितपुरको भैंसीपाटीमा भीषण आगलागी भएको छ । सोमबार दिउँसो करिब १ बजे सुरु भएको आगलागी नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिका सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको नौ वटा दमकले आगो नियन्त्रण लिने काम गरिरहेका छन् ।

आगलागीबाट करिब ४ करोड बराबरको क्षति भएको संञ्चालकले जनाएको छ ।

100 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank