विधुत सट भएर गृहमन्त्रालमा आगलागी

बिहिबार, कार्तिक २९, २०७५



काठमाडौं । सिंहदरवार स्थित गृहमन्त्रालयमा आगलागी भएको छ । विधुत सट भएर सुरक्षा सल्लाहकारको कार्यकक्षमा सामान्य आगो लागेको हो। आगलागीबाट एउटा एसी जलेको छ।

आगलागी नियन्त्रणका लागि तत्काल दमकल पुगेकाले ठूलो क्षती हुन नपाएको गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank