ललितपुरको मूर्ति कारखानामा आगलागी

बिहिबार, असार १४, २०७५



ललितपुर । ललितपुरको सातदोवाटोमा रहेको मूर्ति कारखानामा आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि अहिले बारुणयन्त्र र सुरक्षाकर्मी र स्थानियको सक्रियतामा नियन्त्रण लिने प्रयास भईरहेको छ ।

आगलागी कसरी भएको हो , क्षतिको विवरण समेत आउन नसकेको ललितपुर प्रहरीले जनाएको छ ।

100 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank