विजुलीको ट्रान्सफर्मर पड्किँदा ठूलोभर्याङमा एक घरमा आगलागी

बिहिबार, कार्तिक २९, २०७५



काठमाडौ । विजुलीको ट्रान्सफर्मर पड्किएर काठमाडौंको ठूलो भर्याङमा आगलागी भएको छ । ट्रान्सफर्मर पड्केर आगलागी हुँदा स्थानिय राजेन्द्रमान शाक्यको घरमा समेत क्षति पुगेको छ ।

बिहिबार बिहान भएको आगलागी स्थानीय र प्रहरीको सक्रियतामा समयमै नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

122 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank