फेसबुकले शुरु गर्यो अपलोड गरेको फोटो पहिचान गर्ने नया सेवा

बुधबार, भदौ १८, २०७६



एजेन्सी । फेसबुकले फोटो अपलोड गरेपश्चात नै अनुहारको पहिचान गर्ने आफ्नो सफ्टवेयर हटाइने जनाएको छ । जुन सफ्टवेयरले फेसबुक युजर्सलाई फोटो ट्याग गर्न सुझाव दिने गर्थ्यो ।

फेसबुकले बताएको छ, “ट्याग मात्रै होइन फोटोलाई विभिन्न प्रयोजनमा लागि प्रयोग गर्न सकिने नया सेवा सुचारु गरेका छौं ।”

यस फिचर्स युजर्सलाई मंगलबार उपलब्ध गराइएको थियो । फेसबुक युजर्सलाई ट्याग सजेशनको बदलामा ‘फेस रिकग्रिशन सेटिंग’को विकल्प मिल्नेछ, जो ‘अन वा अफ’ पनि गर्न सकिनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata