६४ स्थानको नतिजा आयो, एमालेको अग्रता कांग्रेस पछ्याउँदै

बुधबार, जेष्ठ ३, २०७४



काठमाडौं । बैशाख ३१ गते ३४ जिल्लामा सम्पन्न भएको स्थानीय तह चुनाव अन्तर्गत मतपरिणाम आउनेक्रम जारी रहेको छ । अहिलेसम्म ६४ स्थानको नजिजा आइसकेको छ । पछिल्लो परिणम अनुसार नेकपा एमाले २६ स्थानमा जित हाँसिल गरेर पहिलो भएको छ । नेपाली कांग्रेसले २२ स्थानमा जितेको छ ।

माओवादी केन्द्रले १४ ठाउँमा जितेको छ । ५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा प्रमुख विपक्षी नेकपा एमालेले अग्रता कायमै राखेको छ । उसले तीन नगरपालिकासहित २१ स्थानीय तहमा बिजय हासिल गरेको छ ।

त्यस्तै नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन । ४ वटा नगरपालिको नतिजा आएको छ । एकमा एमाले र एकमा कांग्रेसले जित हाँसिल गरेको छ ।

2800 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank