भरतपुर मेयरमा एमालेका ज्ञवाली अगाडी : प्रचण्डपुत्री दाहाललाई भोट हालेन कांग्रेसले

सोमवार, जेष्ठ १, २०७४

loading...


भरतपुर, १ जेठ - भरतपुरमा प्रचण्डपुत्री पछि परिन्, एमालेका देवी ज्ञवालीको अग्रता कायमै । पछिल्लो मत गणनाको नतिजाअनुसार  भरतपुर नगरपालिकामा एमालेका उमेदवार ज्ञवाली अगाडी देखिएका छन् । पछिल्लो समय गरिएको मतगणना अनुसार उनले ४९ मत प्राप्त गरेका छन् ।

भरतपुर, १ जेठ – भरतपुरमा प्रचण्डपुत्री पछि परिन्, एमालेका देवी ज्ञवालीको अग्रता कायमै । पछिल्लो मत गणनाको नतिजाअनुसार  भरतपुर नगरपालिकामा एमालेका उमेदवार ज्ञवाली अगाडी देखिएका छन् । पछिल्लो समय गरिएको मतगणना अनुसार देवी ज्ञवाली १०३, रेणु दाहाल ६८  मत प्राप्त गरेका छन् ।

कांग्रेसको समर्थनमा उम्मेदवार बनेकी प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणु दाहाल पछि पर्दै गएकी छन् । भरतपुरस्थित हाम्रा संबाददाताले जनाए अनुसार अधिकांस नेपाली कांग्रेसका मतदाताले दाहालको चुनाव चिन्हमा खाली छाड्दै बाकीं रुखमा छाप लगाएका छन् ।

20019 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janamat health right side janta bank janata bank