डोल्पाको गाउँपालिकामा एमालेले अध्यक्षसहित प्यानल विजय

सोमवार, जेष्ठ १, २०७४



डोल्पा । नेकपा एमालेको गाउँपालिका विजयी हुनेको संख्या थपिएको छ । डोल्पाको काइके गाउँपालिकामा एमालेले अध्यक्षसहित प्यानल विजय हासिल गरेको छ ।

सम्पन्न मतगणाको अन्तिम परिणाम अनुसार एमालेका अंगत राना ९२० मत प्राप्त गरि बिजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हुरा बुढाले ८० मत मात्र प्राप्त गरेका छन् ।

उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा बिजयी भएका छन् । डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा यसअघिनै एमालेका टसी तुण्डुप गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् ।

945 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank