काठमाडौं महानगरमा एमालेको विजयी सुरुवात

बुधबार, जेष्ठ ३, २०७४



काठमाडौं । काठमाडौं महानगरपालिकामा एमाले विजयी सुरुवात गरेको छ । काठमाडौंको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठ विजयी भएका छन् । उनले १ हजार ३५ मत ल्याएर कांग्रेसका भोला थापालाई हराएका छन् ।

प्रतिद्वन्द्वी थापाले ६ सय ३२ मत ल्याएका छन् । १ नम्बर वडामा अध्यक्षसहित एमालेल ३ सदस्यमा जितेको छ भने दलित महिला र खुल्ला सदस्यमा कांग्रेसले जितेको छ ।

4043 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank