ललितपुरमा एमालेले कांग्रेसलाई छाड्यो

सोमवार, जेष्ठ १, २०७४

लामो समयसम्म कांग्रेसले अग्रता लिएको ललितपुर महानगरपालिकामा एमालेले उछिनेको छ। कांग्रेसलाई रोकेर एमाले अघि बढेको छ । कांग्रेसका चिरिबाबु महर्जनलाई ३४ मतले पछि पारेर एमालेका हरिकृष्ण ब्यञ्जनकारले अग्रता लिएका हुन् । ब्यञ्जनकारले ८५१ मत प्राप्त गर्दा महर्जनले ८१७ मत पाएका छन् । यसअघि १ नम्बर वडाको गणनामा कांग्रेसले अग्रता लिए पनि २ नम्बर वडामा पुग्दा एमाले अघि बढेको हो ।

3928 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank