३ सय ५० भन्दा बढी चुनाव नहुँदै निर्विरोध सबैभन्दा बढी एमालेका

शनिबार, बैशाख २३, २०७४



काठमाडौं । स्थानिय तहको चुनावमा साढे ३ सय भन्दा बढी निर्विरोध भएका छन् । सबैभन्दा बढी एमालेका उम्मेदवार निर्विरोध भएका छन् । २ गाउँपालिका प्रमुख र बाँकी सदस्यहरु निर्विरोध भएको छन् । एमालेका १४२ कांग्रेसका ९४ उम्मेदवार निर्विरोध भएका छन् । माओवादी केन्द्रका ३४ जना निर्विरोध भएका छन् ।

6685 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank