स्थानिय चुनावमा कांग्रेसले जत्ने संख्याको घोषणा

बिहिबार, बैशाख २८, २०७४



काठमाडौं । नेपाली काँग्रेसले स्थानिय तहको चुनवमा आफुले जित्ने सिटका बारे सार्वजनिक कांग्रेसघोषणा गरेको छ । आन्तरिक रुपमा गरेको अध्यक्ष भन्दै का नेता तथा पार्टी प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले पत्रकार सम्मेलन गरि आज कांग्रेसले जित्ने सिटसंख्या सार्वजनिक गरे । उनले स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टीले ६५ प्रतिशत स्थानमा चुनाव जित्ने दाबी गरेका छन्।

पार्टी मुख्यालय सानेपामा आयोजित चुनावी पत्रकार सम्मेलनमा लेखकले काँग्रेसको पक्षमा व्यापक जनमत देखा परेको दावी गरे । उनले शुक्ष्म विश्लेषण र प्राप्त सूचनाका आधारमा भन्दै बालेको भन्दै ६० देखि ६५ प्रतिशत स्थानमा जित्ने दावी गरे ।

2376 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank