निर्वाचन आचार संहिता पालना गर्न दलहरु गरे प्रतिवद्धता

बिहिबार, कार्तिक १४, २०७६



काठमाडौं ।आगामी मंसिर १४ गते हुने उपनिर्वाचको आचार संहिता पालना गर्न दलहरुले प्रतिवद्धता जनाएका छन ।  निर्वाचन आयोगले बोलाएको सर्वदलिय बैठकमा प्रमुख राजनीतिक दलहरु सहित सानादलहरुले प्रतिबद्धता व्यक्त गरेका हुन ।

१७ वटा दल सहभागि उक्त बैठकमा राजनीतिक दलहरुले मन,बचन र कर्मले आचार संहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदमा हुने उपनिर्वाचनमा ७६ दलले र स्थानीय तहको उपनिर्वाचनमा ७८ दलले भाग लिने भएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata