आजबाट मतदाता नामावली संकलन सुरु

आइतवार, बैशाख २, २०७५



काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिकको काम सुरु गरेको छ । आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट एकसात मतदाता नामावली संकलन तथा अद्यावधिकको काम सुरु गरेको हो ।

आयोगले १६ वर्ष पुगेर नागरिकता लिएका व्यक्तिलाई पनि मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुुसार १६ वर्ष पुगेपछि दर्ता भए पनि १८ वर्ष पुगेपछि मात्रै उनीहरुले चुनावमा भोट हाल्न पाउनेछन् ।

108 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank