निर्वाचन आयोगले बैसाख २ गतेबाट मतदाता नामावली सुरु गर्ने

बिहिबार, चैत्र २९, २०७४



काठमाडौं । निर्वाचन आयोगले बैसाखको २ गतेबाट सम्पूर्ण क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन सुरु गर्ने भएको छ।

सबै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने तथा नामावलीमा रहेका मतदाताको विवरण अद्यावधिक गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको आयोगले बताएको छ ।

बिहीबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षमा बसेको आयोग पदाधिकारी बैठकले बैसाख २ गतेबाट नै मतदाता नामवली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो ।

164 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank