इजिप्टमा सात विद्रोही मारिए

सोमवार, कार्तिक १९, २०७५



इजिप्ट । इजिप्टको मिनिया प्रान्त स्थीत मरुभूमीमा आइएस समर्थक विद्रोहीले इसाईहरुलाई अपहरण गर्दै बसमा लगिरहेको समयमा पुलिसले गरेको कार्वाहीमा परि सात विद्रोही मारिएका छन् ।  १९ आइएस विद्रोहीले अकस्मात प्रहरी विरुद्ध फाइरिङ खोलेपछि भएकाे गन सटमा सात मारिए भने सात घाईते भएका छन् ।
विद्रोही भाग्न सफल

घटनाबाट भाग्न सफल ५ विद्रोहीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । इजिप्टमा कुल १० करोड जनसंख्याको १० प्रतिशत इसाइहरु माथि सन् २०१६ पछि भएको विभिन्न हमलामा सय जना विद्रोही मारिएका छन् ।

84 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank