उकालो लाग्दै अण्डाको मूल्य

बुधबार, बैशाख २६, २०७५



काठमाडौं । अण्डाको मूल्य लगातार बढ्न थालेको छ । वैशाख ६ मा एक क्रेट अण्डाको किसानले पाउने मूल्य ३ सय रुपैयाँ कायम भएको थियो ।दुई सातापछि नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य फेरि बढाएको छ । ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३ सय ३० र मझौलाको ३ सय रुपैयाँ तोकेको छ । एक क्रेटमा ३० वटा अण्डा हुन्छन् । कान्तिपुर

94 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank