कक्षा ११ र १२ काे परीक्षा अनिश्चितकालिन रूपमा स्थगित

मङ्लबार, चैत्र २५, २०७६



काठमाडौँ । विश्वव्यापी रूपमा फैलिदैं गएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले मङ्गलवार एक सूचना प्रकाशित गर्दै अर्को सूचना जारी नहुन्जेल सम्मका लागि परीक्षा स्थगित गरेको हो । पूर्व निर्धारित कार्यतालिका अनुसार परीक्षा  कक्षा  १२ काे परिक्षा २०७७ वैसाख ७ गतेर  कक्षा ११ काे    परिक्षा चैत २५ बाट निर्धारण गरिएकाे थियाे ।

हेर्नुहाेस सुचना 

education

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments