बाग्लुङ केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गयो

शुक्रबार, कार्तिक १५, २०७६



काठमाडौं । बाग्लुङलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ ।  शुक्रबार विहान ३ बजेर ५१ मिनेट जाँदा बाग्लुङमा भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार अधिकारी चौरलाई केन्द्रविन्दू बनाएर ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको जानाकारी दिएको छ ।
म्याग्दीको सिवाङ, अर्मन, बाबियाचौर, वरञ्जा लगायतका ठाउँमा समेत भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्पका कारण स्थानीयवासी तर्सिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata