बाजुरामा ४ रेक्टरको भूकम्प

शुक्रबार, असार २९, २०७५



बाजुरा । बाजुरामा शुक्रबार बिहान ८ः५८ बजे ४ दशमलव १ रेक्टरको भूकम्प गएको छ । भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सेनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रहन आग्रह गरे ।

जिल्ला प्रहरी कार्यालय बाजुराले भने कुनै क्षेती नभएको जनाएको छ ।भूकम्प गएपछि सदरमुकामका बांसिन्दाले होहल्ला मच्चाएका थिए ।

95 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank