पपुवान्यूगिनीमा ६ दशमलव ९ रेक्टरस्केलको शक्तिशाली भूकम्प

शुक्रबार, चैत्र १६, २०७४



पपुवान्यूगिनी । पपुवान्यूगिनीमा ६ दशमलव ९ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण इन्गा राज्यमा कम्तिमा पनि एक सय जनाको ज्यान गएको छ ।

त्यहाँ आएको ठूलो पहिरोले गाउँ नै बगाएको बीबीसीले जनाएको छ । केही ठाउँमा भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।
बीबीसी

99 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank