हुम्लामा ५ रेक्टर स्केलको भुकम्प गयो

आइतवार, भदौ २९, २०७६



काठमाडौं । हुम्लालाई केन्द्र विन्दु बनाएर ५ रेक्टर स्केलको भुकम्प गएको छ । आइतबार विहान १० बजेर ५४ मिनेटमा हुम्लालाई केन्द्र विन्दु बनाएर भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पको बारेमा थप विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata