भारतको आसाम केन्द्रविन्दु बनाएर ५.६ रेक्टर स्केलको भुकम्प

बुधबार, भदौ २७, २०७५



काठमाडौं । भारतको आसामलाई केन्द्रविदु बनाएर आज विहान १० बजे ५‍.६ रेक्टरको भुकमप गएको छ । उक्त भुकमपको धक्का पूर्वी नेपालका विभिन्न जिल्लामा समेत महशुस गरिएको छ ।

भुकम्पबाट के कति क्षती भयो भन्ने विवरण आउन बााकी रहेको भुकम्प मापन केन्द्रले जनाएको छ ।

79 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank