इन्डोनेसियामा शक्तिशाली भूकम्प, ८३ जनाको मृत्यु

सोमवार, साउन २१, २०७५



काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कारण ८३ जनाको मृत्यु भएको छ । सयौ घाइते भउका छन् । इन्डोनेसियाको लम्बोक टापुमा  ७ म्याग्निच्यूडको भूकम्प गएको छ। इन्डोनेसियाकको भूगर्भ विभागका अनुसार भूकम्प गएपछि त्यस आसपासको समुद्री तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

इंडोनेशिया में भूकंपसुनामीको चेतावनीसँगै तटीय क्षेत्रका मानिसहरुलाई उच्च स्थानमा सर्न त्यहाँको सरकारी निकायले सर्वसाधरणलाई आग्रह गरेका छन् । तीन लाख १९ हजार जनसंख्या भूकम्पपछि संकटमा परेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata