२१ लाख वर्ष पुरानो मानव खोपडी भेटियो !

बिहिबार, असार २६, २०७६



एजेन्सी । अनुसन्धानकर्ताहरुको एक टोलीले अफ्रिका महादेश भन्दा बाहिर वर्तमान मानव प्रजातिको प्रारम्भिक अवशेष फेला पारेको छ ।

भूमध्य सागरको उत्तर पूर्वमा अवस्थित द्वीपहरुको समूह ग्रिसमा लगभग २१ लाख वर्ष पुरानो एक मानव खोपडी  भेटिएको छ । यस खोपडीले त्यस समयको प्रतिनिधित्व गर्छ, जुन समय सम्पूर्ण युरोप नेन्डरथलहरुको कब्जामा थियो ।

यस खोजले अफ्रिकाबाट बसाइसराइको त्यो एक मानव समूहको अस्तित्वको प्रमाण दिन्छ- जुन आजका कुनै पनि जीवित मान्छेको डीएनएसँग मेल खादैन ।

Apidima 2

यस खोजलाई नेचर जर्नलले प्रकाशित गरेको छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank