दुग्ध विकास संस्थानमा जागिरको अवसर

शुक्रबार, पुस २१, २०७४

loading...


काठमाडौं । दुग्ध विकास संस्थान लैनचौरले स्थायी पदपूर्तीका लागि दरखास्त आह्वान गरेको छ । खुल्ला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न संस्थानले दरखास्त आह्वान गरेको हो ।

संस्थानले आज (शुक्रबार) सूचना निकाल्दै संस्थानका विभिन्न आयोजनाहरुमा रिक्त रहेका अधिकृत र सहायकस्तरका पदहरुमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले माघ २० र दोब्बर दस्तुर तिरेर माघ २८ सम्ममा संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा आवेदन बुझाउन सक्नेछन् ।
यसैगरी संस्थानले आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि समेत दरखास्त आह्वान गरेको छ भने बढुवा फारम भर्नेबारेको सूचना पनि निकालेको छ ।

163 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!