भरतपुर अस्पताल बिकास समितिको अध्यक्षमा डा. भोजराज अधिकारी मनाेनित

बुधबार, चैत्र १९, २०७६



काठमाडौं । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन तथा अस्पताल बिकास समिति कर्मचारी युनियनका सल्लाहकार संयोजक डाक्टर भोज राज अधिकारी भरतपुर अस्पताल बिकास समितिको अध्यक्षमा  नियुक्त भएका छन ।

भरतपुर अस्पताल बिकास समिती कर्मचारी युनियनको प्रमुख सल्लहाकार तथा नेपाल स्वास्थ अनुसन्धान परिषद उपाध्यक्ष समेत रहेका डा. अधिकारी तीन वर्षका लागि अध्यक्षमा मनाेनित भएका हुन ।

डा. अधिकारी सहित समितिमा रमाकान्त सापकोटा, केशब देबकोटा, रमा घिमिरे मनोनयन भएको राजन बाबु तिवारीले जनाएका छन । भरतपुर अस्पताल बिकास समितिको अध्यक्षमा डा.अधिकारी मनाेनित   भएसँगै चिकित्सा शिक्षा क्षेत्रमा सुधार हुने विश्वास चिकित्सकहरूकाे रहेकाे छ ।

niukti

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments