ट्रम्प अचानक पुगे अफगानिस्तान, तालिवानसँग शान्तिवार्ता गर्ने उद्घोष

शुक्रबार, मंसिर १३, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  अचानक अफगानिस्तान पुगेर तालिवानसँग शान्ति वार्ता गर्ने उद्घोष गरेका छन्  । अफगानिस्तानमा कार्यरत अमेरिकी सेनालाई धन्यवाद ज्ञापन गर्दै राष्ट्रपति ट्रम्पले बहने- हामी आफ्ना सैनिकहरूलाई अमेरिका फिर्ता गर्ने कुनै समय सिमा तोक्न सक्देनौं  ।”

उनलाई सोधिएको एक प्रश्नमा ट्रम्पले भने- हामी तालिबानसँग फेरी वार्ता शुरु गर्न इच्छुक छौं  । तालिवान हामीसँग सम्झौता गर्न चाहिरहेको छ, हामी पनि उनीहरूसँग मिल्न गइरहेका छौं  । जब हामी संघर्ष विराम चाहन्थ्यौं उनीहरू युद्ध चाहन्थे  ।अहिले उनीहरू शान्ति चाहिरहेका छन्, मलाई लागिरहेको छ शान्तिवार्ता सफल हुनेछ  ।”

donald trump reach in afaganistan, want to talks peace talk with taliwan को छविको परिणाम"

विगतमा राष्ट्रपति ट्रम्पले भनेका थिए- हामी हाम्रा सेनाहरूलाई अमेरिका फिर्ता लैजादैछौं  । पछिल्लो समयमा अफगानिस्तानमा काफी प्रगति भएको छ  ।

राष्ट्रपति ट्रम्पले पुष्टि गरिदिएका छन् अब अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या विगतको तुलनामा भारी मात्रामा घटाइनेछ । साथै हाललाई ८,६०० को हाराहारी अमेरिकी सैनिकहरू अफगानिस्तानमा रहनेछन्  । हामीहरू त्यतिबेलासम्म अफगानिस्तानमा रहनेछौं जबसम्म अफगानिस्तानमा आतंकवाद निर्मुल गरिनेछैन  ।

 

 

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata