डोल्पाको ठूलीभेरी नगरपालिकाको मेयरमा एमालले जित्यो

मङ्लबार, जेष्ठ २, २०७४



डोल्पाको ठूलीभेरी नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार गणेशबहादुर शाही १४७३ मतका साथ बिजयी भएका छन् । उप मेयरमा राप्रपाका योगेन्द्र बहादुर शाही १३२४ मतका साथ विजयी भएका छन् ।

1593 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank